रोचक

सिन्धुलीको सडकमा देबिको ड*रलाग्दो श*क्ति , देबिको शिरबाट गाडी कुदाउदा गाडिको भयो यस्तो !

सिन्धुलीको रिठ्ठे भिरको कथा सायद सबैलाई थाहा नहुन सक्छ । यहाँको धेरै पुरानो कथा अनि कहानी छुट्टै रहेको छ । धेरै पहिला सडक निर्माणका क्रममा बाटो खन्ने क्रममा यहाँ धेरै डोजर र जेसिबी बि*ग्रेको कथा सबैले सुनाउछन् । त्यहा बाटो खन्न लाग्दा आफै स्टार्ट बन्द हुने जस्ता अचम्मका कुराहरू हुन थाले । धेरै पटक यसरी यो क्रम चलिरहदा सबै चकित नै भएर किन यस्तो भयो भनेर बुझ्दै जादा त्यो सडकको तल एक देबिको मन्दिर रहेको भेटियो ।

धामी झाक्री र सबैको सल्लाहमा त्यहाँ पुजाआजा गरियो र क्षमा याचना मागियो । अनि मात्र बाटो बनाउन सफल भएको सत्य कथा नै सबैले सुनाए । अति नै शक्तिशाली देबिको बासस्थान रहेकाले त्यहा सबैले ढोगेर मात्र आवतजावत गरेको पाइन्छ । बाटोको भित्तामा मन्दिर बनाइएको छ र त्यहा धेरैजसो मातालाई मन पर्ने ऐना चढाउने गरेको छ । प्राय देविको मन्दिरको छेउबाट दुबैतिर निकै परसम्म ऐना राखिएको छ । ऐनामा आफ्नो गाडिको नम्बर लेखेर चढाउदा आफ्नो गाडी दु*र्घटनामा नपर्ने बिश्वास रहेको छ ।

अन्य सामान्य मानिसहरु पनि आवत जावत गर्दा देबिको मन्दिरमा गएर दर्शन गर्ने देखि ऐना र भेटी चढाउने गरेको पाइएको छ । देविलाई खुशी पार्दा आफ्ना सं*कट र दुख भाग्ने जनबिस्वास रहेको छ । माताको मन्दिरको केही दुरि मात्रै टाढा एउटा गाडी दु*र्घटनामा परेर क*च्याक कु*चुक नै हुने गरि बाटोको छेउमा देखियो । त्यो गाडी कुदाउदा देबिलाई वास्ता नगरेको र देविलाई रि*स उठ्ने क्रियाकलाप गरेको भएर त्यस्तो अवस्थामा पुगेको भनेर बताउछन एक स्थानीय युवा ।

त्यसको केही समयपछि देविको मन्दिर छेउमा पुगेपछी त्यहाँ यात्राको क्रममा देविलाई दर्शन गरेर ऐना चढाउदै गरेका युबालाई चढाउदै गरेको अवस्थामा भेटियो देवीको बारेमा उनले पनि धेरै कुरा बताए । त्यसपछि मन्दिरमा पुग्दा अर्का एक युवा मातालाइ दर्शन गरेर भेटी चढाउदै गरेको भेटियो । उनलाई देविको बारेमा सोध्दा देबिको अदृश्य श*क्ति चम*त्कार र ऐना भित्र लुकेको अर्को ड*रलाग्दो रहस्य बताए साथै सुरुदेखि अहिलेसम्मकै सम्पुर्ण कुराहरु यसरी बताएका छन् ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

Related Articles

Back to top button
Close