भिडियो

भाईरल कमला घिमिरे नानी रुदै काठमाडौं छोडेर गाउँ फर्किन् । शिशिर भण्डारीले नानीको लागी यति ठूलो सहयोग-हेर्नुहोस (भिडियो सहित)

काठमाडौं- यतिबेला निकै चर्चामा आएकी बाल प्रतिभा कमला घिमिरे काठमाडौंबाट घर फर्केकी छिन् । उनी शनिबार इन्द्रेणी कार्यक्रममा दोहोरी गाउन काठमाडौं आएकी थिईन् ।

चर्चित गायकहरु राजु परियार, समाजसेवी तथा कलाकार शिशिर भण्डारी लगायत अन्य धेरै कलाकारहरुसँग गीत गाएर सबैलाई चकित पारेकी कमलाको तारिफ चर्चित गायक राजु परियारले पनि गरे ।

यसैबिच आज धादिँग फर्कनुअघि कमला बिरामी परेको बताईन् । उनले गाडीको यात्राका कारण आफु बिरामी परेको भन्दै सबैसँग गीत गाउन नसक्ने भन्दै माफी मागिन् ।

यसैबिचा समाजसेवी तथा चर्चित कलाकार शिशिर भण्डारीले युटुबमा उनको भिडियोबाट आएको रकमको केहि हिस्सा कमलालाई दिने बताए । भिडियो हेर्नु, यसरी रुदै काठमाडौंबाट गाउँ फर्किइन्, कमला घिमिरे ।

भिडियो हेर्नुहोस्….

Related Articles

Back to top button
Close