भिडियो

बिचरा ! हेर्नुहोस बिदेशी जस्तै गोरो देखिने यी नेपाली बहिनिको भित्री पि’डा , सेती भु:त भन्दै मलाई जिस्का’उछन् (भिडियो सहित)

बिचरा ! हेर्नुस बिदेशी जस्तै गोरो देखिने यी नेपाली बहिनिको भित्रि पि’डा , सेती भु:त भन्दै मलाई जिस्काउछन् (भिडियो सहित)

मोरंग । बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् ।

महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।

काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले जेठी छोरी संग कुराकानी गरेका छौ । १२ बर्ष उमेर भएकी काजोल महतोले सुख दुखका कुराहरु भाबुक हुँदै गरेकी छिन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ ।

आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ ।

भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।

Related Articles

Back to top button
Close