भाईरल बन्दै दिपेन शाहको दोस्रो रुप,भेटिए यस्तो अवस्थामा ! (हेर्नुहोस भिडियो)

नेपाली कलाकारित क्षेत्रका चर्चीत कलाकार दिपेन शाहीको वर्ष २०७४ मा निधन भयो ।

विश्वकै होचा कलाकारका रुपमा चर्चा कमाएका उनी अहिले हामीमाझ नरहेपनी उनीजस्तै दुरुस्तै देखिने बालक फेला परेका छन ।

हुबहु दिपेन जस्तै ७ वर्षे होचा बालक फेला परेका हुन । निक्कै नै साना रहेका उनी हेर्दा दिपेन शाही जस्तै बालक मनोज बिक हुन ।

उनलाई हेर्दा उनी दिपेनको दोश्रो जन्म जस्ता देखिन्छन ।

उनको उचाई भने दिपेनसंग मिलेको थिएन तर अनुहार तथा जिउडाल सबै दिपेशसंग मेल खाएको थियो ।

उनी निक्कै नै साना बालक भएकाले निक्कै छुक छुक गरिरहेका थिए । उनलाई नाम सोध्दा उनले मनोज भनेका थिए ।

तर, आवाज निक्कै सानो थियो ।

Leave a Reply