पोखरा बिश्व विधालयमा शुसासन सम्वन्धी २ दिने कार्यशाला सम्पन्न

जेठ ५, पोखरा
पोखरा बिश्व विधालयमा व्यवस्थापन संकायमा स्नातक गर्दै गरेका विधार्थीको आयोजनामा सस्थाको शुसासन सम्वन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा बिश्वविधालय स्कुल अफ बिजनेसका निदेर्शक डा. रबिन्द्र घिमिरेले विधार्थीको उज्जवल भविष्यको कामना गर्नुभयो ।कार्र्यक्रममा पोखरा फाइनेन्सका प्रमुख कार्यकारी अधिकृत रबि गुरुङ विधार्थीको प्रस्तुतिकरणमा पहिलेको भन्दा धेरै सुधार आएको बताउनु भयो।
कार्यक्रममा सनराइज बैकका प्रदेश प्रमुख रबिन्द्र केसी , क्षेत्रिय प्रमुख सिप्रदी टेडिङका सन्जय बिष्ट , एशोसिएट प्रोफेशर सुर्य बहादुर जीसी , उमेश सिहं यादब , त्रिभुवन बिश्व विधालयका एशोसिएट रेशम लाल पौडेल, प्रोफेशर मितेरी सहकारी सस्थाका अध्यक्ष होम आले , लक्ष्मण बास्तोला , तोरण बिक , प्रमोद बिक लगाएतले मन्तब्य राख्नुभयो । सालिग्राम अधिकारी अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन प्रताप आचार्यले गर्नुभयो ।

Leave a Reply